समाचार

रुकुमपश्चिममा मोटरसाइकल दुर्घटना हुँदा प्रधानाध्यापक खत्रीको मृत्यु

१२  मंसिर, रुकुमपश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ बास्तलामा मोटरसाइकल दुर्घटना हुँदा एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । कर्णाली प्रदेश ०३–००१ प ०६१३ नम्वरको मोटरसाइकल विहीबार बेलुकी दुर्घटना गोरेकाडा आधारभूत विद्यालयका प्रधानाध्यापक झलक खत्रीको मृत्यु भएको हो । गम्भीर अवस्थाका खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गर्दा बाटोमै […]

जिवनशैली

दलितको घर भत्काउनेलाई रिहाइको माग गर्दै जसपा नेपालले बुझायो ज्ञापन

१० चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिराहाले दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका औरही गाउँपालिका अध्यक्ष शिवजी यादव सहितलाई रिहाइ गर्न माग गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय सिराहामा ज्ञापन पत्र बुझाउँदै जसपा नेपालले सिराहा प्रहरीले ८ चैतमा अध्यक्ष यादव, पूर्व वडाध्यक्ष दिलीप यादव लगायतका व्यक्तिहरूलाई छलफलको लागि बोलाएर कुनै […]

‘परिवार’को छायांकन स्वयम्भुबाट सुरु, कलाकारमा लक्ष्मी बर्देवा

काठमाडौं । फिल्म ‘परिवार’को छायांकन शुक्रबार स्वयम्भुबाट सुरु भएको छ । त्यसअघि शुभमुहूर्त पूजा गर्दै फिल्मबारे जानकारी दिइयो । मदन थापाले निर्देशन गर्ने फिल्मको छायांकन काठमाडौंसहित मोफसलका केही थलोमा हुनेछ । निर्देशक थापाले यसअघि ‘बाटो : रोड टू डेथ’ निर्देशन गरेका थिए । भदौ २७ गते रिलिज हुने फिल्म ‘अभिमन्यु : च्याप्टर १’मा क्रिएटिभ निर्देशकको […]